अध्याय ३: नागरिक सहभागिता र नेतृत्व
IN THIS LESSON
मतदान प्रक्रिया र लोकतान्त्रिक सहभागिता
अमेरिकामा मतदान स्थानीय, राज्य स्तर, र संघीय स्तरमा भिन्न-भिन्न हुन्छ। नागरिकता प्राप्त व्यक्तिहरूले registration प्रक्रिया, mail-in ballot, early voting, र Election Day को कार्यविधि बुझ्नुपर्छ।
मतदान केवल अधिकार होइन, समुदायको भविष्य तय गर्ने जिम्मेवारी पनि हो।
नेपाली समुदायको सहभागिता बलियो हुँदा नीति-निर्माणमा हाम्रो आवाज सुनेर निर्णय लिने सम्भावना बढ्छ।
-
Add a short summary or a list of helpful resources here.

