Where Knowledge Becomes Empowerment

Our programs provide digital education, civic readiness, and skill development to support stronger, more informed communities across the United States.

Civic Awareness and Engagement: Unlocking the True Power of a Strong, Empowered Community Together.

आवाजबाट मैले तीन महिनाको कम्प्युटर तालिम लिएको थिएँ । अहिले त्यहि व्यवहारिक ज्ञानले मैले एउटा गैरसरकारी संस्थामा एडमिन असिस्टेन्टको रुपमा काम गरिरहेकी छु । आज म जुन ठाउँमा छु, त्यसका लागि आवाजलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु । तपाइँहरुले देखाउनुभएको मार्गदर्शन र समर्थनले मेरो भविष्य उज्यालो हुने बाटो खोलिदिएको छ । – नानु मायाँ तामागं, डेलावेर

प्रभावकारी परिणाम

के पढ्न मन छ?

तपाइँलाई पढ्न वा तालिम लिन मन लागेको कुनै विषय छ भने हामीलाई भन्नुहोस्, हामी दक्ष शिक्षक वा तालिम प्रदायकसँग समन्वय गरेर तपाइँको लागि निशुल्क तालिमको व्यवस्था गर्नेछौँ ।

Support our mission

3% Cover the Fee

 FAQs

Contact Us

Interested in working together? Fill out some info and we will be in touch shortly. We can’t wait to hear from you!