Make an
impact today

Support our mission by contributing a donation.

3% Cover the Fee

 FAQs

  • AAWAJ Empowerment अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि सिर्जना गरिएको एक गैर–नाफामुखी संस्था हो। हामी civic education, digital literacy training, र skill development programs मार्फत समुदायलाई सशक्त बनाउने काम गर्छौं।

  • हाम्रो कार्यक्रम अमेरिकामा बस्ने नेपाली प्रवासी समुदाय, नयाँ आगन्तुक (new immigrants), विद्यार्थी, र रोजगारी-उन्मुख व्यक्तिहरूलाई लक्षित गर्दछ।

  • Civic Education 101 ले अमेरिकाको कानुन, अधिकार, दायित्व, सरकारी संरचना, र समुदायसँग कसरी जिम्मेवारीपूर्वक संलग्न हुने भनेर सिकाउँछ। यसले नेपाली समुदायलाई सजिलै U.S. civic system बुझ्न मद्दत गर्छ।

  • हाम्रो डिजिटल साक्षरता कोर्समा कम्प्युटर बेसिक्स, Microsoft Office, ईमेल प्रयोग, अनलाइन सुरक्षा, डिजिटल citizenship, र productive digital skills सिकाइन्छ।

  • Skill enhancement program अन्तर्गत communication skills, resume writing, workplace professionalism, basic office skills, content creation basics, र अन्य व्यावहारिक सीपहरू प्रदान गरिन्छ।

  • हो, धेरैजसो कोर्सहरू online learning platform मार्फत उपलब्ध छन्। केही कार्यक्रम in-person workshops को रूपमा पनि सञ्चालन हुन्छन्।

  • AAWAJ Empowerment का धेरैजसो प्रशिक्षण निःशुल्क वा minimum cost मा उपलब्ध हुन्छन्, किनकि हामी सामुदायिक सशक्तिकरणलाई प्राथमिकता दिन्छौं।

  • तपाईं हाम्रो वेबसाइटमार्फत online registration form भर्न सक्छ । आवश्यकता अनुसार हाम्रा आयोजकहरूले सम्पर्क पनि गर्छन्।

  • हामी career guidance, resume support, र basic job placement assistance प्रदान गर्छौं। धेरै सहभागीहरूले प्रशिक्षणपछि समुदायमा रोजगारी पाएका छन्।

  • तपाईंले donation, volunteering, वा program sponsorship मार्फत संस्थालाई सहयोग गर्न सक्नुहुन्छ। तपाईंको सानो सहयोगले ठूलो परिवर्तन सम्भव बनाउँछ।