अध्याय ३: नागरिक सहभागिता र नेतृत्व
IN THIS LESSON
समुदायमा कसरी सक्रिय बन्ने?
It अमेरिकामा सक्रिय सहभागिता केवल मतदानसम्म सीमित छैन। स्थानीय स्कूल बोर्ड, काउन्सिल मिटिङ, कम्युनिटी बोर्ड, गैर-नाफामूलक संस्था लगायत स्थानहरूमा सहभागी भएर नेपाली समुदायले आफ्नो आवाज प्रभावकारी रूपमा उठाउन सक्छ।
स्वयंसेवा (volunteering) ले नेटवर्क बनाउने, नेतृत्व विकास गर्ने, र समुदायमा प्रभाव छोड्ने अवसर दिन्छ।
-
Add a short summary or a list of helpful resources here.

